७ वैशाख । काठमाडौंको सिनामंगल र बालाजु बोहराटारमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ सिनामंगल भत्केको पुल नजिक मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं १६ बालाजु बोहराटार पुरानो गणेश मन्दिर नजिक बाँसको झ्याङमा सोही…