१५ साउन । ललितपुरको इमाडोल र काठमाडौंको माछापोखरीमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ५ इमाडोल खड्का गाउँ डेरा गरी बस्ने काभ्रे तेमाल घर भएका २८ वर्षीय रंजित तामाङ समेत ३ जनाको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना चोरी भएको छ । उनीहरुको कोठाबाट करिब ३ लाख ८१ हजार रूपैयाँ…