६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको हात्तिगौडामा एक युवक मृत अवस्थामा फेला

  ८ साउन । काठमाडौंको हात्तिगौडामा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका ७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका ६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।