६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरको घ्याम्पेडाँडा जंगलमा एक अपरिचित युवकको शव फेला

  २८ असार । भक्तपुरको घ्याम्पेडाँडास्थित जंगलमा एक अपरिचित युवकको शव फेला परेको छ । प्रहरीका अनुसार सुर्यबिनायक नगरपालिका ८ घ्याम्पेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव सडीगलेको अवस्थामा बुधबार फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।