[caption id="attachment_29502" align="alignnone" width="1100"] चापागाँउ रुटमा चल्ने एक बस । लेन्स : ललितपुर खबर[/caption] ललितपुर खबर, चापागाँउ २० माघ । लगनखेल चापागाँउ रुटको बसमा यात्रा गर्ने यात्रुसँग बसका सहचालक(खलासी)ले बेइज्जत गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । झरुवाराशीकी सिता दाहाल माइक्रोबसमा चढ्दा सहचालक(खलासी)ले सधै तुक्ष बचन बोल्ने गरेको गुनासो गर्छिन् । माइक्रो बसमा धेरै यात्रु…