भक्तपुर, ९ चैत । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीको एक क्याफेबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईँ, सुमन खनाल, गोपाल कुईँकेल, कृष्णबहादुर मोक्तान, विक्रम…