२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनधिकृत संरचना हटाउन कार्यकारिणी अधिकार प्रयोग गरिएको होः बालेन्द्र शाह(विज्ञप्तिसहित)

१२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई जवाफ दिएका छन्। आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्यकारिणी अधिकार प्रयोग गरेर अवैध संरचना हटाउने अभियान थालेको स्पष्टीकरण दिएका हुन्। ‘वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार…