काठमाडौं २६ पुस । काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा ११ वर्ष पहिले बम राखेर फिरौती रकम माग्ने व्यक्ति पक्राउ परेका छन्।काठमाडौं प्रहरीले ललितपुरको गोदावरी नगरपालिका १० का ३३ वर्षीय महेश केसी (खत्री)लाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए। केसीसहितको टोलीले २०६८ वैशाख १३ गते बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोन मार्फत फिरौती रकम माग गरेको…