[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] ३ भदौ ०७९, भक्तपुर । भक्तपुरको सूर्यवियाकबाट महिलालाई जर्वजस्ती करणी(बलात्कार) गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई गत साउन…