७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका मेयर बालेनलाई धरानका मेयर हर्कको साथ

१७ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरका बालेन शाहलाई धरानका मेयर हर्क साङपाङले साथ रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै साङपाङले महानगरका मेयर शाहलाई घेराबन्दीमा पारिएको हुँदा स्वतन्त्रहरु एक हुने बेला आएको लेखेका छन् । उनले धेरावन्दी पारिनु निन्दनिय रहेको उल्येख गरेका छन् ।