५ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना राखिएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नगरप्रहरी लगाएर हटाउने भएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड नराख्न अनुरोध गरेको हो । ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई…