१३ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ बाट प्रतिनिधि सभाका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज्पछि यहाँ परिदृश्य फेरिएको छ । उनले उम्मेदवारी मनोनयनको २५ दिन अगाडी नै गत भदौं २८ गते नै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने…