१२ असोज ०७९, ललितपुर । ललितपुरमा पनि डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । हाल ललितपुरमा ६ हजार ४९८ संक्रमित छन् । यस्तै नेपालमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ । हालसम्मको…