[caption id="attachment_69410" align="alignnone" width="1200"] फाइल तस्विर[/caption] ३ साउन ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गरेका छन् । महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार मेयर साहले एकपछि अर्को प्रश्न गरेका हुन्…