काठमाडौँ ५ साउन । कानठमाडौं महानगरले घर घरबाट निस्कने कुइने फोहोरबाट मल बनाउन र नकुइने फोहोर बिक्रि गर्न आग्रह गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले “भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कने कुुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्न आग्रह गरेका छन् । उनले नकुहिने फोहर उत्पादक आफँैले बेच्न…