चापागाँउ दक्षिण ललितपुरको कोज्योसोम गाँउपालिकाले आफ्नो लोगो, गाँउपालिकाको तस्विरलगायत आधाकारिक सामाग्रीहरु दुरुपयोग गरिएको भन्दै सूचना प्रकाशित गरेको छ । गाँउपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले सूचना प्रकाशित गरेर अन्यथा कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् । पालिकाले सामाजिक सञ्जालहरुले आफ्नो लोगो प्रयोग गरेर विभिन्न राजनीतिक धारणा व्यक्त गर्ने गरेको कारण पालिकाको आधिकारिक सामाग्रीको दुरुपयोग भएको…