२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको लेलेमा बृद्ध महिलाको शव फेला

ललितपुर दक्षिण ललितपुरको लेलेमा बृद्ध महिलाको शव फेला परेको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ डिगीगाउँ लेले डेरा गरी बस्ने ६८ वर्षीया कान्छी सिलवाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।