काठमाडौं काठमाडौं कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन् । प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोक नजिक सुव्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।