[caption id="attachment_39958" align="alignnone" width="1100"] साँकेतिक चित्र[/caption] ललितपुर दक्षिण ललितपुरको घुसेलमा मोटरसाइकल दुर्घटनापछि स्थानीय मोटरसाइकल चालकको निधन भएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै निधन भएको हो । ललितपुर प्रहरीका अनुसार बाग्मती गाउँपालिका–१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…