ललितखबर पछिल्लो समय अविरल बर्षापछि बाढी र पहिरोको त्रास बढेपछि प्रशासनले कान्तिलोकपथ बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना प्रकाशित गरेर राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणको सूचनाको आधारमा तत्कालका लागि अर्को सूचना नभएसम्मका लागि सो सडकमा सवारी साधनहरु चलाउन बन्द गरेको छ । पछिल्लो चौविख घण्टामा देशभर बर्षा भइरहेको छ ।…