काठमाडौं राजावादीहरूले भोलि (सोमबार) काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन् । आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाउदै संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले बन्दको घोषणा गरेको हो । विज्ञप्ति जारी गरेर राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गरिएको छ ।…