२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बनस्थलीमा टिपरको ठक्करपछि सातदोबाटोका युवकको निधन

काठमाडौं गएराती काठमाडौंको बनस्थलीमा टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालक सातदोबाटोका युवकको निधन भएको छ ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको निधन भएको छ । गए राति भएको उक्त दुर्घटनामा…