काठमाडौं काठमाडौंको गोकर्णेश्वरमा करेन्ट लागेर दुई दुर्घटना भएको छ । प्रहरीका अनुसार नयाँ बस्ती र शेर्पा कोलोनीमा दुई करेन्ट लाग्ने घटना घटेको छ । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गरी बस्ने पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति निधन भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल…