काठमाडौं काठमाडौं गोकर्णेश्वरस्थित वागमती खोलामा महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती खोलाको बीचमा अपरिचित महिला मृत भेटिएकी हुन् । हमलसम्म हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीको भनाई छ।