६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा बजार अनुगमन गर्दा कुहिएका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिए

भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायीले खरिद बिक्री बिल प्रयोग नगरी मूल्य अभिवृद्धि कर (भ्याट) तथा राजस्व छली गरिरहेको भेटिएको छ। बुधबार नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंह क्षेत्रका १० फलफूल तथा खाद्य पसलमा गरिएको आकस्मिक अनुगमनमा यस्तो भेटिएको भएको हो। अनुगमनका क्रममा बिल जारी नगर्ने प्रवृत्ति व्यापक पाइएको…