११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भीमसेनगोलामा भेटियो पुरुषको शव



काठमाडौं । काठमाडौं भीमसेनगोलामा एक पुरुष मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका ३१ भीमसेनागोलास्थित भत्केको पुलमुनी अन्दाजी ४९ वर्षका पुरुषको शव फेला परेको हो।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।