आज काठमाडौं उपत्यका र तराईका केही ठाउँमा हुस्सु लागेको छ काठमाडौं आज काठमाडौंमा छिटफुट बर्षाको सम्भावना रहेको छ । । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि पश्चिम नेपालबाट वर्षा सुरु हुनेछ भने काठमाडौं र पोखरामा छिटफुट बर्षा हुने सम्भावना औल्याएको छ । विभागले विशेष गरेर पश्चिम नेपालमा बर्षा हुने…