१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा बढ्दैछन् करदाता

काठमाडौँ ७ माघ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको महानगरका राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ…