काठमाडौं काठमाडौंको नागढुङ्गामा माइक्रोबस दुर्घटनामा परेर एक महिलाको निधन भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार साँझ सो स्थानमा दुर्घटना हुँदा माइक्रोबस (हाईस)मा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको…