८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनहरा खोलामा अपरिचित युवक मृत फेला

भक्तपुर भक्तपुर र काठमाडौंको सिमा क्षेत्र मनहरा खोलामा अपरिचित युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका १ मनहरास्थित विपि आँखा अस्पताल नजिक मनहरा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।