ललितपुर दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरुहुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् । आयोजकका अनुसार १७ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह बीमा ५ टिम रहँदा अन्य तीन समूहमा भने चार…