काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ। सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो। नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन…