२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बंगलादेशसँग १–१ को बराबरीमा नेपाल

१४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलमा बङ्गलादेशले अग्रता बनाएलगत्तै नेपालले बराबरी गरेको छ। दशरथ रङ्गशालामा पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५२औं मिनेटमा मनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन्। नेपाली डिफेन्डरले गल्ती गरेपछि बङ्गलादेश फाइदा उठाएको हो। ५६औं मिनेटमा अमिषा कार्कीले बराबरी गोल गरिन्। प्रीति राईले निकालेको थ्रु…