१५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५…