७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

२० मंसिर । पहिलो संस्करणको नेपाल प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको जनकपुर बोल्ट्सले लागतार तेस्रो जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बिहीबार कीर्तिपुरस्थित टियू मैदान भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकोटको सहज जित निकाल्यो। यसअघि उसले विराटनगर किंग्स र कर्णाली किंग्समाथि समान ८ विकेटको जित निकालेको थियो। जारी प्रतियोगितामा जनकपुर बल…