२८ असाेज २०७६,काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले नेपाल क्रिकेट संघ (CAN) को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । आइसिसीका नियमहरु उल्लंघन गरेको भन्दै क्यान सन् २०१६ देखि निलम्बनमा परेको थियो । हालै क्यानको स्वतन्त्र निर्वाचनमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व…