३१ असार । युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ । भर्खरै सकिएको फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेन चौथोपल्ट युरापेली च्याम्पियन बनेको हो । स्पेनका लागि ४७ औं मिनेटमा निको विलियम्स र ८६ औं मिनेटमा ओयारजबालले गोल गरे । इंंग्ल्याण्डका लागि ७३ औं मिनेटमा पाल्मरले गोल गरेका थिए । यसअघि स्पेनले सन् १९६४,…