१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालले उपाधिका लागि पिएनजीलाई दियो १६९ रनको लक्ष्य

२१ चैत ०७८, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी ९पिएनजी०विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍यो ।नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए ।…