२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

ललितपुर २६ माघ । महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता विहीबारदेखि सुरु भएको छ । महालक्ष्मी नगरभित्रका ३१ विद्यालयका एक हजारभन्दा बढी विद्यार्थी एथलेटिक्स, भलिवल र कवड्डी खेलको प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगिताको निर्णायकमा संसार लाल बैंध्य, भीम नेमकुल हिमाल रञ्जित रहने छन् । आज उद्धघाटन सत्रमा यसै क्षेत्रका संघिय सांसद प्रेम…