काठमाडौं । विपिन खत्री र सुमित वर्माको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । बिहीबार पोखराले त्रिवि क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकाल्यो । जितसँगै पोखराले तीन खेलमा दुई अंक जोडेको छ । तीनै खेलमा पराजित जनकपुर अंकविहीन छ । पोखराले प्रस्तुत गरेको…