काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का बान्टमवेट च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। त्यस्तै, पहिलो पटक विश्वकप फाइनल खेलेको खोखोको महिला र पुरुष उपविजेता टोलीलाई ११–११ लाख गरी जम्मा २२ लाख रुपैयाँ चेकसहित सम्मान गरेको छ। नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको प्रतियोगितामा भारतका…