३० असोज ०७९, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङ खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ । नवौंमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो । सराङकोटमा जारी प्य राग्लाइडिङमा उनी त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका थिए । कास्की घर भएका २६ वर्षिय थापा…