३० जेठ ०७९, काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो । दोस्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पा¥यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो…