११ वैशाख ०७८, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा पुनः टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट मनिष श्रेष्ठलाई १० मतले पराजित गर्दै लामा पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत मात्र ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा अरुण बलले…