२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिकोणात्मक टी – २० आई सिरिजमा नेपाल फाइनमा

१९ चैत ०७८, काठमाडौं ।  नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै घरेलु टोली नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।  अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ।