१७ चैत ०७८, काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ ३७ रनले हरायो । लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो…