ललितपुर खबर २५ कात्तिक ०७८, चापागाँउ । ललितपुरको ठेचोस्थित मैदानमा गोदावरी मेयर कप जारी छ । स्थानीय वडाहरुका टिमहरु सहभागी मेयर कपमा २० टिम सहभागी थिए । आज विहीबार ११ बजे गोदावरी ३ क र गोदावरी ५ ख बीच फाइन भिडन्त हुँदैछ । ललितपुर गोदावरीका यी टिम मध्ये एउटा फाइनलमा जाने पक्का भएको खेल संयोजक…