२४ चैत ०७७, काठमाडौं। ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको हो । सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले १८ ओभर ५ बलमा अलआउट हुँदै ८९ रन…