८ पुस ०७७, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ को सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच समापन गरेका छन् । सो प्रतियोगितामा ३-३ स्वर्ण पदक जित्न सफल भई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी सर्वोत्कृष्ट हुन…