१७ फागुन ०७६,काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेले टी२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । १०० विकेट लिने उनी पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । थाईल्याण्डमा भईरहेको एसीसी ट(२० ईस्टर्न रिजन को मलेशिया सँगक पहिलो खेलमै लामिछानेले १०० विकेट पूरेका हुन् । यो सँगै उनको राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट…